युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुलिस क्लबले टस जितेर फिल्डिङ रोज्दै एपीएफ क्लबलाई ब्याटिङको निम्तो दिएको छ ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ ।

एपीएफले दोस्रो सेमिफाइलनमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको थियो । पुलिस भने बागमती प्रदेशमाथि ५० रनको जित निकाल्दै फाइल यात्रा तय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित ख