युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

एडुकाष्ट। बिदेश अध्ययन गर्न जान चाहाने बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्ने उधेश्यले स्थापित एजुकेशन एण्ड माइग्रेसन कर्नरले आफ्नो १२औ शाखा भक्तपुरको नयाँ ठिमीमा समुद्घाटन गरेको छ। उच्चशिक्षा हांसिल गर्न बिदेश जान चाहने नेपाली बिध्यार्थीहरूको रोजाईमा परेको एजुकेशन एण्ड माइग्रेसन कर्नरले भक्तपुर, बनेपा,  धुलिखेल,  सागां,काभ्रे, सिन्धुपाल्चोक, दोलखा रामेछाप  लगायतका स्थानका बिद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यका साथ यो शाखा स्थापना गरिएको सस्थापक अध्यक्ष राम प्रसाद उप्रेतीले कार्यक्रमका बिच जानकारी गराउनु भयो।
अष्ट्रेलियादेखी नेपालका बिभिन्न शहरहरूमा आफ्नो शाखा रहेको एजुकेशन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले बिध्यार्थीहरूको माग र चाहनालाई ध्यानमा राखेर भक्तपुरको ठिमीमा शाखा मार्फत गुणस्तरीय शैक्षिक परामर्श, टेस्टप्रिपेसन, डकुमेन्टेसन गाइड, प्रिडिपार्चर ब्रिफिङ र अष्ट्रेलिया पुगिसके पछि एयर पोर्ट पिकअप, अकुमुडेसन एरेन्जमेन्ट लगायतका सम्पूर्ण सेवा हरू यस शाखाबाट इन्रोल हुने सम्पुर्ण बिद्यार्थीहरुले प्राप्त गर्न सकिने कुरा जानकारी गराउनु भयो। साथै शाखा सुभारम्भको अबसरमा बिद्यार्थीहरुलाई बिभिन्न आकर्षक स्किम्स् समेत रहेको जानकारी गराउनु भयो। समुद्घाटनकै क्रममा एजुकेशन एण्ड माइग्रेसन कर्नरकी ब्रान्च मेनेजर कुसुम मैनालीले स्थानीय स्तरका अभिभावक र बिद्यार्थीहरुले अब अब्रड स्टडी काउन्सिलिङका लागि पुतलीसडक, बानेश्वर वा अन्य ठाउँमा जानु नपर्ने जानकारी गराउनु भयो। कार्यक्रममा अष्ट्रेलियन कलेजका प्रतिनिधि,  पत्रकार तथा उच्च ब्यक्तीत्व हरूको उपस्थित रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित ख