युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

फिल्म “चिसो मान्छे”को रिलिज मिति तय भएको छ l निर्देशक दीपेन्द्र खनालले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मलाई असार ३ मा रिलिज गर्ने जानकारी गराएका हुन् l फिल्ममा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापाको मुख्य भूमिका रहनेछ । यस्तै, फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसी लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । सुभाष भुसालको संगीत रहने यो फिल्मलाई काठमाण्डौदेखि बाजुरासम्म खिचिएको छ । फिल्मले समाजका चिसो मानिसहरूको कथा बोल्छ l यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको फिल्म ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख