युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

एउटै मितिमा आफ्नो फिल्म पार्यो  भनेर घोर आपत्ति जनाएको ‘लप्पन छप्पन २’ अब पछाडि सरेको छ l ‘म यस्तो गीत गाउँछु २’ ले आफूहरू सँग फिल्म जुधाउने मनसाय राखेर शिवरात्रि अर्थात् फाल्गुन १३ रोजेको भन्दै लप्पन छपप्न टिम आक्रोशित बनेको थियो l अब भने यो फिल्म  नयाँ रिलिज मिति घोषणा गर्ने जानकारी गराएको छ l उक्त दिन अब ‘म यस्तो गीत गाउँछु २’ सोलो रिलिज हुने छ l केही दिन अघि सो  मितिलाई आफूहरूले पहिला रोजेको भन्दै ‘लप्पन छप्पन’ ले आपत्ति जनाउँदै एक बिग्यप्तीनै निकालेको थियो l निर्माता निर्मल कुमार मिश्रद्वारा हस्तारक्षित विज्ञप्तिमा गत पुस १९ गते फिल्म संघमा निवेदन दिएर (दर्ता नं. ३५१) फिल्मको प्रदर्शन मिति दर्ता गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख