युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

फिल्म ‘चिसो एस्ट्रे’ को ट्रेलर रिलिज गरिएको छ l म्युजिक नेपाल युट्युब च्यानल बाट केही समय अघि निर्माण टिमले ट्रेलर बाहिर ल्याएका हुन् l  गाउँबाट सहर आएको एउटा युवाको जीवनको उतार चढाव समेटिएको फिल्मलाई दिनेश पाल्पालीले निर्देशन गरेका हुन् । आधुनिक बन्ने होडमा आफैँलाई गुमाउनु पर्ने स्थिति कसरी सृजना हुन्छ भन्ने फिल्ममा देखाइएको छ । निर्देशक पाल्पालीले फिल्मले मुख्य चार चरित्रमार्फत मानिसको अन्तर यात्राको कथालाई पर्दामा प्रस्तुत गर्ने खोजेको छ l

‘फिल्मले गाउँबाट सहर आएर आधुनिक बन्न खोज्ने एक युवाको कथा भन्ने प्रयास गरेका छ । तर, आधुनिक बन्ने चक्करमा उसले आफूलाई नै गुमाउन पुग्छ । आधुनिक बन्न उसले गर्ने यात्रा र यात्राका क्रममा भेट्ने अरू यात्रुको कथा नै चिसो एस्ट्रे हो’ । चैत ४ मा फिल्म प्रदर्शन हुने छ l

प्रतिक्रिया

सम्बन्धित ख