
नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता भएको छ l गायिकाले पल बिरुद्द उजुरी दर्ता गरेकी हुन् l उनले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । प्रहरीका अनुसार दिदी र भिनाजुसहित बुधबार जिल्ला प्रहरी कार्यालयमा पुगेर उनले निवेदन दिएकी हुन् ।