युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

दिपेश श्रेष्ठ,काठमाडौ । सेवक फिल्मस प्रा लिकाे ब्यानरमा संगित सागर काे निर्देशन, ओम प्रसाइँ छायाङ्गकन ,राेसन सेवककाे लेखन साथै जियाेग्राफि न्युज नेटवर्क प्रा लिकाे मिडिया पार्टनरमा सन्देशमुलक चलचित्र ” आशाकाे दियाे ” काे सुटिङकाे बिधिवत रुपले आजबाट आरम्भ भएकाे छ।

झण्डै आधा दर्जनबढि नेपाली चलचित्रलाई बजारमा ल्याईसकेकाे उक्त सेवक फिल्मस प्रा लि काे ब्यानरमा बन्दैगरेकाे चलचित्र ” आशाकाे दियाे” भित्र मुख्य भुमिकामा निसु आइडु,रेबिका ढकाल, राेसन सेवक,डिबि राना लगाएकाे रहेका छन् । नेपाली फ्लिमि बजारमा अपेक्षा ,क्रस,अपेक्षा २ लगाएत अन्य सफल चलचित्रहरु ल्याई सकेकाे सेवक फिल्मस प्रा लि ले बिगदकाे फिल्महरु बाट पनि विभिन्न सन्देश छर्नसफल थिए भने याे पटककाे फिल्म पनि सन्देशमुलक रहेकाेले बिगदकाे भन्द अझ दर्शकले रुचाउने आशा गरिएकाेछ।

काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिने भएता पनि कथाकि शन्ध्या अचानक बिरामि परेकाे हुनाले उनलाई उपचारकाे लागि काठमाडौंको कपन स्थित करुणा हस्पिटल तथा बाँसबारी स्थित सहिद गंगालाल हस्पिटलकाे केही सिन सहित आज बाट साे चलचित्रकाे छायांकन थालिएकाे श्राेतले बताएकाे छ।

प्रतिक्रिया

सम्बन्धित ख