युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी [राप्रपा] ले केन्द्रीय कार्यसम्पादन समिति गठन गरेकाे छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीकाे विधानअनुसार कार्यसम्पादन समिति गठन गरेका हुन् ।

पार्टीका प्रवक्ता माेहन श्रेष्ठकाअनुसार समिति २० सदस्यीय छ । अध्यक्ष लिङ्देनकाे अध्यक्षमा गठित समितिमा ६ उपाध्यक्षसँगै ५ महामन्त्री र ८ केन्द्रीय सदस्य छन् ।

काे काे छन् समितिमा ?

१. अध्यक्ष राजेन्द्र लिङ्देन
२. उपाध्यक्ष बुद्धिमान तामाङ
३. उपाध्यक्ष बिक्रम पाण्डे
४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान
५. उपाध्यक्ष रोशन कार्की
६. उपाध्यक्ष हेमजङ्ग गुरुङ
७. उपाध्यक्ष मुकुन्द श्याम गिरी
८. महामन्त्री डा.धवल शमशेर राणा
९. महामन्त्री भुवन पाठक
१०. महामन्त्री कुन्ती कुमारी शाही
११. महामन्त्री राजेन्द्र गुरुङ
१२. महामन्त्री प्रल्हाद साह
१३. केन्द्रीय सदस्य दीपक बोहोरा
१४. केन्द्रीय सदस्य नवराज सुवेदी
१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत
१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर
१७. केन्द्रीय सदस्य जयन्त चन्द
१८. केन्द्रीय सदस्य टंक ढकाल
१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा
२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

प्रतिक्रिया

सम्बन्धित ख