युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीको कार्यसम्पादन समितिमा मनोनित गरेका छन् । पार्टी हाइकमाण्डको रुपमा २० जनाको कार्यसम्पादन समिति गठन गरिएको भोलिपल्ट मंगलबार शाहीलाई थपिएको हो ।

यसअघि शाही नेतृत्वको हाम्रो नेपाल हामी नेपाली अभियानसँग भएको सम्झौता अनुसार कार्यसम्पादन समितिमा मनोनित गरिएको लिङदेनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित ख