युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पदबहाली गरेका छन् । सोमबार बिहान गृह मन्त्रालयमा दज्र्यान्ही चिन्ह लगाएपछि उनी प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गरेका हुन् ।

पदबहालीपछि उनले उच्च प्रहरी अधिकारीसँग छलफल गरेका छन् । उता बढुावमा असन्तुष्ट एआइजीहरु रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् । विश्वराज पोखरेल र सहकुलबहादुर थापा सर्वाेच्च पुगेका हुन् । उनीहरु दुवै जना विदामा समेत बसेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर