युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ ।

बुधबार एन्फा कम्प्लेक्समा जारी एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी एक सदस्यका अनुसार सी डिभिजन लिग असोज १ गतेबाट ३० गतेसम्म गर्ने निर्णय गरेको छ । बी डिभिजन लिग चैत ६ गतेदेखि वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर