युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौ । नेकपा ( एमाले ) खाेटाङ-काठमाडौं सम्पर्क कमिटीकाे दिपावलिकाे शुभकामना आदानप्रदान तथा सामुहिक देउसिभैलाे कार्यक्रम सम्पन्न गरेकाे छ। खाेटाङ-काठमाडौ सम्पर्क कमिटि जनसाँस्कृतिक माहासंघका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य खगेन्द्र राईकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा खाेटाङ जिल्ला घरभई विभिन्न ब्यबसाय तथा पेसामा आबद्द साथै बिध्यार्थिहरुकाे उल्लेख्य उपस्थिति थियाे।

आपसमा सद्भावकाे कामना सहित दिपावलिकाे शुभकामना आदनप्रदान सहित सामुहिक देउसि भैलाे कार्यक्रममा उपस्थित भएकाे उध्याेगि ब्यबसायिहरुले एमाले खाेटाङ-काठमाडाै सम्पर्क कमिटिका लागि आर्थिक सहायता पनि रहाेस भने गरियकाे उक्त सामुहिक देउसि भैलाे कार्यक्रममा २९८१३७/ रुपैया समेत संकलन भएकाे कमिटिका अध्यक्ष नबराज राेकाले बताए।

May be an image of 11 people, including Rabindra Ojha, people standing, indoor and text that says 'S नेकपा एमाल खोटाड काठमाडी सम्पर्क कमिटीदारा आयोजित शुभकामना आदान प्रदान तथा देउसी मेलो कार्यक्रम २०७८ θρτοσοι नेकपा आयोजक'

कार्यक्रममा नेकपा ( एमाले ) जन सास्कृतिक महासङ्घका केन्द्रीय अध्यक्ष तथा पार्टीका केन्द्रीय सदस्य कम्रेड खगेन्द्र राई बिशेष अतिथि केन्द्रीय अनुशासन आयोगका केन्द्रिय सदस्य क.कर्ण घले , जि . क सदस्य क. गिरेन्द्र बहादुर राई युबा संघ नेपालका सचिवालय सदस्य क. नरदेब राई अतिथि पाटीका भोजपुर जिल्ला कमिटी सदस्य क.योगेन्द्र खत्री , प्रदेश नम्बर १ का पाटी कमिटी सदस्य तथा कमिटीका सल्लाहकार खेलकुद माहासङ्घका उपाध्यक्ष प्रभात बिक्रम कटुवाल उपस्थित थिए।

May be an image of 10 people and people standing

त्यस्तै  राष्ट्रिय युबा संघका केन्द्रीय सदस्य बिनोद संन्सार राई , मिलन कार्की समजसेबि हेमराज कार्की लगाएतकाे बृहत जनसहभागिता सब्य र भब्य रुपमा देउसि भैलो सम्पन्न गरियकाे जानकारि अध्यक्ष राेकाले बताए।

May be an image of one or more people and people standing

अध्यक्ष राेकाले थपे  ” आजकाे उक्त कार्यक्रम लाई सफल बनाउन दिन रात नभनि खट्नुहुने कमिटीका कम्रेडहरुलाई मुरी मुरि धन्वाद व्यक्त गर्दछु ।साथै कार्यक्रम स्थलमै आई देउसि भैलि खेलि रमाईलो माहोल बनाउने रत्त दक्षिणा प्रदान गर्ने समाजसेबि , रास्टसेबक सुरक्षाकर्मि पत्रकार कलाकार महिका शिक्षक बिद्याथि कर्मचारी सबै मानुभाब हरुमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्दछु ।समयको अभाबका कारण उपस्थित हुन नसक्नु हुने फोन एस एम एस बाट देउसि भैलो लाई दक्षिणा पठाई दिनु हुने दानदातालाई पनि धन्यवाद ब्यक्त गर्दछु ।”

 

प्रतिक्रिया

सम्बन्धित ख