युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

MNO-DGG प्रबास सभा संयाेजक मरियमलाई सामाजिक संजाल फेसबुकमा विभिन्न अपशब्द सहित पारिवारिक कुराहरु सार्वजानिक भएकाे छ भने संजालमा मरियमकाे बिषयमा तेसरि लेख्ने काेहिनभएर संगठनकै सर्वाेच्च सभाका केही नेताहरुकाे आडभराेसामा रहेकाे ब्यक्ति र संगठनकाे नजिकरहेकाे  जानकारि समेत मरियमले बताएकि छिन्।

तेतिमात्र नभई उक्त संजालमा मरियमकाे बिषयमा लेख्ने ब्यक्तिले संगठनका बागमति प्रदेश संयाेजकलाई समेत सामाजिक संजाल आक्रमण गरेका छन्। केही दिन अघि बकैयामा गाेरु काटेकाे बिषयलाई लिएर सेरपले सरकार सँग ती दाेषिभनिएका मानिसहरुकाे पक्षमाबाेल्दै बागमति प्रदेस संयाेजककाे तर्फबाट एक प्रेस बिज्ञप्ति जारि गरेका थिए । जसमा तामाङले सरकारलाई गरेकाे राजनैति र कुटनितिक भाषालाई अपब्याख्यागर्दै आएका आफुलाई पत्रकार समेत भन्ने लाई तामाङले कानुनि प्रकृयासमेत अघि बडाइसकिएकाे पिडित श्राेतले बताए।

उक्त पत्रकार बताउने ब्यक्तिले राजनितिक र कुटनितिक भाषालाई नेपाली शब्दकाेषसँग दाँजि रहँदा तामाङ भन्छन् ” कानुनि पुस्तिकालाई समेत चुनाैति देखियकाे हुँदा केही दिनमै कानुनबिद सँग बसेर अझ छलफल गरि निचाेडसहित कडा कदम चालिने छ, अत मरियम तथा तामाङले भने संगठनकाे सर्वाेच्च सभासँग उक्त पत्रकार भनिने Linkkhabar.com का संचालकसमेत रहेका ललितसेन सुनुवार तथा हन्ना साम्पाङ लाई संगठानिक आन्तरिक बिषयबस्तु हरु माथि मिडियामा आउदा समेत कुनै प्रतिकृया न जनाउने संगठनकाे प्रचार प्रसार बिभाग प्रमुख जीवन राईसँ स्पष्टिकरणसहित यथाशिघ्र कारबाहिकाे समेत माग गरिसकेकाे बताएकाे छ।

 

प्रतिक्रिया

सम्बन्धित ख