Latest News
Kathmandu

भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्नेछौँ : गृहमन्त्री

भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गर्ने बताएका छन्।

सोमबार प्रतिनिधि सभामा सांसदहरूले सोधेको प्रश्नका जवाफ दिँदै लामिछानेले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने बताएका हुन्। उनले भने, ‘कुनै पनि कालखण्डमा भएका २५ वटा काण्डहरुलाई छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी भन्ने कुरा मैले जानकारी गराइसकेको छु। त्यस कारण कोही पनि बेचैन हुनु पर्दैन। भ्रष्टाचारमा संलग्नलाई निर्मम भएर कारबाही गरिन्छ।’

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
“नमस्ते पे अब नेपाली भाषामा उपलब्ध
पछिल्लो समाचार →
नेपाल वायुसेवा निगमले मनायो ६६ औँ वार्षिकोत्सव

Leave a Comment

Your email address will not be published. Required fields are marked *