Latest News
Kathmandu

अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिना यताकै उच्च बिन्दुमा

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावसँगै एसियाली बजारमा सोमबार भारी गिरावट आएको छ भने तेलको मूल्य पाँच महिनाको उच्च बिन्दुमा पुगेको छ । अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक स्थलहरूमा आक्रमण गरेपछि ऊर्जा बजारमा अवरोधको चिन्ता बढेको हो ।

इरान विश्वको नवौँ ठूलो तेल उत्पादक राष्ट्र हो जसले दैनिक करिब ३.३ मिलियन ब्यारेल तेल उत्पादन गर्छ । त्यसको करिब आधा मात्र निर्यात गरिन्छ भने बाँकी घरेलु खपतका लागि राखिन्छ ।

विश्लेषकहरूका अनुसार इरानले अमेरिकाको कारबाहीको प्रतिकारमा स्ट्रेट अफ होरमुज बन्द गर्ने निर्णय गर्छ भने यो विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पार्न सक्छ।

ब्रेन्ट क्रूडको मूल्य २.७ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७९.१२ डलर पुगेको छ भने अमेरिकी क्रूड २.८ प्रतिशतले बढेर ७५.९८ डलर पुगेको छ ।

एसियाली बजारमा पनि गिरावट देखिएको छ। टोकियोको निक्केई सूचकांक ०.६ प्रतिशतले घटेको छ । सियोल १.४ प्रतिशतले र सिड्नी ०.७ प्रतिशतले तल झर्यो, जापान बाहेक एशिया–प्रशान्त क्षेत्रको ःक्ऋक्ष् एससिएल सूचकांक पनि ०.५ प्रतिशतले घटेको छ । यसबीच अमेरिकी बजारले भने केही स्थिरता देखाएको छ ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भ्रष्टाचार मुद्दामा मधेस प्रदेश मिडिया काउन्सिलका निलम्बित अध्यक्ष दोषी ठहर
पछिल्लो समाचार →
चार वर्षीय कार्यकाल पूरा गरी बिदा हुदैँ राससका महाप्रबन्धक राईकाठमाडौं । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा भएका छन् । सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए । उनले रासस छोड्ने क्रममा चार वर्षसम्म गरेको सबै कार्य राससको हितको लागि भएको भन्दै यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको बताए । उनले भने, ‘मैले राससमा जे जति काम गरे । ती सबै कार्य राससको हितमा गरे भन्ने मेरो बुझाई छ । मैले जानीजानी संस्थाको अहितमा कुनै काम गरिन, अन्जानमा गरेको भएपनि मेरो जानकारीमा छैन । आज रासस नेपाली मिडियाको लागि अपरिहार्य बन्दै गएको छ । यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको छ । यो कार्य आगमी नेतृत्वमा देख्न पाइयोस ।’ सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठनकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । काठमाडौं । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा भएका छन् । सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए । उनले रासस छोड्ने क्रममा चार वर्षसम्म गरेको सबै कार्य राससको हितको लागि भएको भन्दै यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको बताए । उनले भने, ‘मैले राससमा जे जति काम गरे । ती सबै कार्य राससको हितमा गरे भन्ने मेरो बुझाई छ । मैले जानीजानी संस्थाको अहितमा कुनै काम गरिन, अन्जानमा गरेको भएपनि मेरो जानकारीमा छैन । आज रासस नेपाली मिडियाको लागि अपरिहार्य बन्दै गएको छ । यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको छ । यो कार्य आगमी नेतृत्वमा देख्न पाइयोस ।’ सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठनकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो । काठमाडौं । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई आफ्नो चार वर्षीय कार्यकाल पूरा गरी बिदा भएका छन् । सोमबार राससले महाप्रबन्धक राईलाई सम्मानसहित विदाइ गरको हो । राई २०७८ असार १० गते राससको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त भएका थिए । उनले रासस छोड्ने क्रममा चार वर्षसम्म गरेको सबै कार्य राससको हितको लागि भएको भन्दै यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको बताए । उनले भने, ‘मैले राससमा जे जति काम गरे । ती सबै कार्य राससको हितमा गरे भन्ने मेरो बुझाई छ । मैले जानीजानी संस्थाको अहितमा कुनै काम गरिन, अन्जानमा गरेको भएपनि मेरो जानकारीमा छैन । आज रासस नेपाली मिडियाको लागि अपरिहार्य बन्दै गएको छ । यसको विकास र समृद्धिकको लागि राससकर्मी र भावी नेतृत्वमा समन्वय, एकता र समझ्दारीको आवश्यकता रहेको छ । यो कार्य आगमी नेतृत्वमा देख्न पाइयोस ।’ सो अवसरमा रासस व्यवस्थापन र राससका पेशागत सङ्घ सङ्गठनकोतर्फबाट महाप्रबन्धक राईलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *