Latest News
Kathmandu

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

नेकपा एसको धनुषा अध्यक्षमा राजकुमार सर्वसम्मत चयन

जनकपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को धनुषा जिल्ला अध्यक्षमा राजकुमार यादव सर्वसम्मत चयन भएका छन ।

बुधवार अवेर रातिसम्म चलेको जिल्ला अधिवेशनको बन्दसत्रबाट अध्यक्षमा राजकुमार  यादवसहित ६९ सदस्यीय धनुषा जिल्ला कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा शोभित महतो र सुर्य पुडासैनी, सचिवमा रामनारायण साह, उपसचिवमा बबी कुमारी महतो र सुनिल कुमार मण्डल चयन भएका छन भने एक जना उपसचिव पद खाली राखिएको छ ।

त्यसैगरि सदस्यहरुमा उमेश मण्डल, मन्तोरिया देवी दास, सूरेन्द्र प्रसाद ठाकुर, प्रशान्त अरविन्द, रामललित मण्डल, शिलाकुमारी मण्डल, किरण कुमारी मण्डल, मरियम राइन, विनोद पासवान, दाउद नदाफ , धनिराम ठाकुर, चयन भएका छन ।

अन्य सदस्यहरुमा रामबाबु रविदास, सुरत लाल यादव, योगेन्द्र महतो., विजयकुमार यादव, महेश कुमार साह, उर्मिला देवी यादव, सर्वजित पासवान, रामकुमार महतो, हिरा देवी महतो, लालबहादुर थापा, जीत बहादुर लामा, कविता कुमारी सिन्हा, गीताकुमारी दहाल शर्मिला सुनुवार चयन भएका छन ।

सदस्यहरुमा प्रदीपकुमार बुढाथोकी, कोशिला देवी महतो, मुनी देवी झा, धर्मशिला देवी यादव, दुरोकुमारी यादव, मधुकुमारी साह, बद्री यादव, नागेन्द्र प्रसाद साह, रामदेव साह तेली, विशेश्वर यादव, भोला गोहिवार यादव, जाकिर राइन, सन्तोष कुमार यादव, रानी वति देवी मण्डल सहित ६९ सदस्यीय कार्यसमिति चयन भएका छन ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
जितु नेपाल पुन बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर
पछिल्लो समाचार →
एसीसी यु–१६ M नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै

Leave a Comment

Your email address will not be published. Required fields are marked *