Latest News
Kathmandu

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

 

काठमाडौं । आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् ।

 

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
एसीसी यु–१६ M नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै
पछिल्लो समाचार →
पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

Leave a Comment

Your email address will not be published. Required fields are marked *