Latest News
Kathmandu

नेपालमा नचल्ने क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप

नेपालमा नचल्ने क्रिप्टो, हाइपर, अनलाइन जुवाका वेबसाइट र एप

काठमाडौं । नेपालमा क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ) जस्ता वेबसाइट ननचल्ने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले पत्र लेख्दै यस्ता वेबसाइट र एपहरु बन्द गर्न इन्टरनेट तथा मोबाइल सेवाप्रदायकलाई निर्देशन दिएको हो । अर्थ मन्त्रालयले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र काटेर यस्ता वेबसाइट ‘ब्लक’ गर्न आग्रह गरेको थियो ।

आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन दिएको हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
लाइसेन्सको आवेदन बन्द फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि
पछिल्लो समाचार →
संविधान विपरीत बाटोमा गयो शिक्षा मन्त्रालय : राधेश्याम अधिकारी

Leave a Comment

Your email address will not be published. Required fields are marked *