Latest News
Kathmandu

नेपालले ५४ रनमा पाँचौ विकेट पनि गुमायो

नेपालले ५४ रनमा पाँचौ विकेट पनि गुमायो

काठमाडाैँ । युएईसँग खेलिरहेको नेपालले पाँचौ विकेट पनि गुमाएको छ। नेपालका लागि ब्याट्सम्यान आरिफ शेख १५ रनमा आउट भएका हुन्।

ताजा अवस्थामा नेपाल २०.४ ओभर खेल्दै ५४ रनमा रहेको छ।

यसअघि क्रमश: कुशल भुर्तेल ५, पवन शराफ २, दिपेन्द्र सिंह एरी शून्य र रोहित पौडैल ९ रनमा आउट भइसकेका छन्।

युएईले नेपाललाई जितका लागि ५० ओभर खेल्दै ९ विकेट गुमाएर २०३ रनको लक्ष्य दिएको छ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
नेपालमा गरी खाने शिक्षा प्रणाली छैन : प्रधानाध्यापक सिग्देल
पछिल्लो समाचार →
लण्डन कसरी बन्यो रुसी अर्बपतिहरुको केन्द्

Leave a Comment

Your email address will not be published. Required fields are marked *