Latest News
Kathmandu

विद्युत प्राधिकरणका चालकको मृत्यु टिपरको ठक्करबाट

सप्तरी । सप्तरीमा नेपाल विद्युत प्राधिकरणको गाडीलाई टिपरले ठक्कर दिंदा चालकको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–५ रञ्जितपुरमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको विद्युत प्राधिकरण बोदेबर्साइन शाखाको प्रदेश २–०१–००१ च ०३३४ नम्बरको बोलेरो गाडीलाई ना.७ ख २६५८ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिएको थियो ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
प्याबसन गोकर्णेश्वरको सडक नाटक तथा बधाई कार्यक्रम प्याबसन गोकर्णेश्वरका अध्यक्ष दुर्गानाथ शिवाकोटीको अध्यक्षतामा सम्पन्न
पछिल्लो समाचार →
राप्रपा महामन्त्री राणा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Leave a Comment

Your email address will not be published. Required fields are marked *