Latest News
Kathmandu

माधव नेपालको पार्टीसँग चुनावमा तालमेल हुने सम्भावना छैन् : ईश्वरी रिजाल (भिडिओसहित)

नेकपा (एमाले) का नेता ईश्वरी रिजालले आगामी निर्वाचनमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सँग मिलेर जाने सम्भावना नरहेको बताएका छन् ।

उनले माधव नेपालले नेतृत्व गरेको पार्टीको वैधानिकतामाथि नै प्रश्न उठाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अदालतले पनि अहिलेसम्म यो मुद्दामा फैसला भईनसकेको उल्लेख गरे ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चीनको चिन्ता नेपालमा आईपीएसको हस्तक्षेप कसरी रोक्ने भन्ने छ : देव गुरुङ
पछिल्लो समाचार →
दरबार हाइस्कुलमा प्रधानमन्त्रीद्वारा टाइफाइडविरुद्ध खोप अभियानको उद्घाटन

Leave a Comment

Your email address will not be published. Required fields are marked *