Latest News
Kathmandu

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति प्रकाशित गरि २७ चैत आइतवारका दिन रामनवमीका अवसरमा देशभर सार्वजनिक विदा दिइएको जानकारी गराएको हो ।

रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आज केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुने
पछिल्लो समाचार →
आज ‘रामनवमी’ पर्व देशभरि मनाइँदै

Leave a Comment

Your email address will not be published. Required fields are marked *