Latest News
Kathmandu

एमाले र नेपाल परिवार दलबीच चुनावी गठबन्धन

एमाले र नेपाल परिवार दलबीच चुनावी गठबन्धन

नेकपा एमाले र नेपाल परिवार दलबीच पनि स्थानीय तह चुनावमा गठबन्धन हुने भएको छ ।

नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र परिवार दलका महामन्त्री सन्तोषकुमार पौडेलबीच गठबन्धन गर्ने सहमति भएको छ ।

अब परिवार दलका उम्मेदवारले पनि स्थानीय तह निर्वाचनमा सूर्य चिह्न लिएर प्रतिस्पर्धा गर्नेछन् ।

हेर्नुहोस् सहमतिपत्र

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
भरतपुरमा देवीले मैदान छाडे, दिनेश पुन: आकांक्षी
पछिल्लो समाचार →
नवौं राष्ट्रिय खेलकुद जेठ २२ देखि पोखरामा हुने

Leave a Comment

Your email address will not be published. Required fields are marked *