Latest News
Kathmandu

निर्वाचन परिचालन समिति बैठक बस्दै

निर्वाचन परिचालन समिति बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी निकट स्रोतले जनाएको छ ।

बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुनेछ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सातजना सहमहामन्त्रीलाई प्रदेशमा पठाउने निर्णय यसअघि नै गरिसकेको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
यातायातको भाडा समायोजन
पछिल्लो समाचार →
बार्सिलोना युरोपा लिगबाट बाहिरियो

Leave a Comment

Your email address will not be published. Required fields are marked *