Latest News
Kathmandu

मेनपावर कम्पनीले सर्बियामा श्रमिक पठाउन पाउने

मेनपावर कम्पनीले सर्बियामा श्रमिक पठाउन पाउने

काठमाडौं । सरकाले सर्बियामा पनि वैदेशिक रोजगारी खुला गरेको छ । अब मेनपावर कम्पनीहरुले नै सर्बियामा श्रमिक पठाउन पाउने भएका छन् ।

राजपत्रमा एक सूचना प्रकाशित गर्दै श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सर्बियाका लागि पनि वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ ।

सरकारले अहिलेसम्म ११० भन्दा बढी देशमा श्रमिक पठाउन खुला गरिसकेको छ । सर्बिया दक्षिणपूर्वी युरोपको भूपरिवेष्ठित राष्ट्र हो । यो उच्च मध्यम आय भएको देश हो ।

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
राप्रपा अध्यक्षमा श्रीमति लक्ष्मी खड्का सिलवाल र उपाध्यक्षमा श्री ध्रुव प्रसाद घिमिरे
पछिल्लो समाचार →
सत्तारुढ गठबन्धनको निर्णय बागी उम्मेदवारी फिर्ता गराउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *