Latest News
Kathmandu

भारतीय सञ्चारमाध्यमको अनुगमन गर्न आयोगको निर्देशन

भारतीय सञ्चारमाध्यमको अनुगमन गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेपालको सीमाछेउ रहेका भारतीय सञ्चारमाध्यमको दुरुपयोग हुनेबारे सजग रहेको बताएको छ । आयोगले सीमा छेउ रहेका भारतीय सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता विपरितका सामग्री प्रशारण नगराउन समेत आयोगले आग्रह गरेको छ ।

साथै सीमा छेउका मिडिया नियमन गराउन भारतीय सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
कुन् जिल्लामा कस्तो मतपत्र ? यस्तो छ मतपत्र
पछिल्लो समाचार →
निर्वाचन सम्बन्धी भ्रामक खबर रोक्न आयोगले बढायो सक्रियता

Leave a Comment

Your email address will not be published. Required fields are marked *