Latest News
Kathmandu

उम्मेदवारमाथि भोजपुरमा खुकुरी प्रहार

उम्मेदवारमाथि भोजपुरमा खुकुरी प्रहार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । घाइते तामाङको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मतदाता भन्छन् : ‘हाम्रालाई होइन, राम्रालाई रोजौँ’
पछिल्लो समाचार →
चितवनको इच्छाकामनामा कसले जित्ला चुनाव ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *