काठमाडौं । काठमाडौंको बालाजुस्थित जुत्ता कारखानामा आगलागी भएको छ ।
अहिले घटनास्थलमा काठमाडौं, भक्तपुर र ललितपुरका दमकल बोलाइएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरीसँगै नेपाली सेना, सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Comment