काठमाडौ : साउदी अरबमा अलपत्र रहेका नेपालीको अखिल क्रान्तिकारी केन्द्रीय समितिले उद्दार गरेको छ । सोमबार नेपाल कम्युनिस्ट पार्टी(बिप्लब) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) समितिको पहलमा सात जना नेपालीको उद्धार भएको संगठनका केन्द्रिय अध्यक्ष प्रकाश शाहिकाे टाेलि ले पिडित लाई अन्तराष्ट्रि विमान स्थलमा भब्य स्वागत पनि गरेकाे अध्यक्षे ले बतायका छन । काठमाण्डौको सामाखुसी स्थित लु लु म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारीका लागि साउदी अरबमा अलपत्र पारिएका थिए । अबको एक हप्ता भित्र करिब अल पत्र परेका ३० जना अझ उद्धार गरिने अखिल क्रान्तिकारीका केन्द्रीय अध्य्यक्ष प्रकाश शााहिले जनाउनु भयकाे छ।
६ महिनाअघि विभिन्न काम लगाइदिने वाहानामा साउदी पुर्याइएका नेपाली कामदार लाई काम नलगाई बन्दी बनाई राखिएको कुरा अखिल(क्रान्तिकारी) लाई गुनासो आएपछि उद्वारका लागि पहल सुरु गरीएको थियो ।

Leave a Comment