काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय सेनाप्रमुख मनोज पाँडेले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेका छन् ।
मंगलबार अपरान्ह भारतीय सेना प्रमुख पाँडेले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।आइतबार नेपाल आएका उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नेपाली सेनाको मानार्थ महारथीबाट सुशोभित गरेकी थिइन् ।


Leave a Comment