Latest News
Kathmandu

दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)

दलहरूलाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दल तथा उमेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै ६० बुँदे निर्देशन दिइएको हो । निर्वाचन आचारसंहिता बुधबारदेखि लागु हुँदै छ ।

विज्ञप्तिमा दल तथा उमेदवारहरूले गर्न हुने र नहुने कुराहरूबारे निर्देशन दिइएको छ । निर्देशनको ४९ नम्बर बुँदामा उमेदवारी दिन चाहने व्यक्तिले बाहलवाला पदबाट राजीनामा दिनुपर्ने जनाइएको छ ।

त्यस्तै, उमेदवारले निर्वाचनमा खर्च गर्दा बैंक खाता खोल्नुपर्ने लगायत उल्लेख छ ।

यस्तो छ आयोगको निर्देशन

Nirbachan dallai niredesan purnaptah

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
आजदेखि गाडीको यान्त्रिक परीक्षण अनिवार्य गर्न
पछिल्लो समाचार →
अन्जनको ह्याट्रिकमा बंगलादेशविरुद्ध नेपालको सहज जित

Leave a Comment

Your email address will not be published. Required fields are marked *