Latest News
Kathmandu

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु   

भवन भत्किँदा इजिप्टमा चार जनाको मृत्यु   

इजिप्टको असियट गभर्नोरेटमा आइतबार पाँच तले भवन भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।
उद्धार टोलीहरूले भग्नावशेषमुनि एक बालिका र एक वृद्ध महिलालाई उद्धार गर्न सफल भएको गभर्नर एसाम सादले विज्ञप्तिमार्फत जनाएका छन् ।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ ।
शनिबार यस्तै दुर्घटनामा उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा तीन तले भवन भत्किँदा दुई युवाको मृत्यु भएको थियो ।
——-

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
  ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न क्यानेडियन नागरिकलाई अध्यागमनमा बुझाइयो   
पछिल्लो समाचार →
पुस्तक प्रदर्शनी

Leave a Comment

Your email address will not be published. Required fields are marked *