जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएको र स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताएका छन् ।
शेखर—गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखरपक्षका एक विद्यार्थी नेताको भनाई छ ।

Leave a Comment