Latest News
Kathmandu

  प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट 

  प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट 

CPN-UML Chairman KP Oli and CPN (Maoist Centre) Chairman Pushpa Kamal Dahal chats with each other in the press conference organized to announce the unification of three parties including CPN-UML, CPN (Maoist Center) and Naya Shakti Nepal on Tuesday, October 03, 2017 (Photo by Narayan Maharjan/NurPhoto via Getty Images)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछिको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमाप्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच कुराकानी भएको बुझिएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सूचना प्रविधिका क्षेत्रमा नेपाल प्रतिस्पर्धी : मन्त्री शर्मा   
पछिल्लो समाचार →
मेडिकल कलेज सञ्चालनको स्वीकृति

Leave a Comment

Your email address will not be published. Required fields are marked *