Latest News
Kathmandu

गृहमन्त्री रवि लामिछानेको रिटमा आज पनि सुनुवाइ हुने

गृहमन्त्री रवि लामिछानेको  रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौँ गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मङ्गलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

मङ्गलवार दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेका थिए । आज  रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् ।

अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने <span;>दाबी गर्दै रिट दायर गरेका थिए । 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
एमालेले सरकारबाट बाहिरियो, आजै राजिनामा दिने तयारी
पछिल्लो समाचार →
आज कहाँ कहाँ हुन्छ भारी वर्षा ?

Leave a Comment

Your email address will not be published. Required fields are marked *