Latest News
Kathmandu

सुनको मुल्यमा उच्च वृद्धि

सुनको मुल्यमा उच्च वृद्धि

काठमाडौँ नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ४५ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ४४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार १ हजार रुपैयाँ बढेको हो ।

जसअनुसार आइतबार सुनको मूल्य १ लाख ४५ हजार ४०० रुपैयाँ पुगेको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ८७० रुपैयाँमा कायम भएको चाँदीको मूल्य तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
गायक राजेश राईको म्युजिक भिडियो माया लाउन मिल्ला कि नमिल्ला बजारमा
पछिल्लो समाचार →
राजको’चट्ट रुमालमा’मा पुष्प  र शिल्पाको रोमान्स ( भिडियो)

Leave a Comment

Your email address will not be published. Required fields are marked *