Latest News
Kathmandu

आज कतिमा हुदैँछ सुन–चाँदीको कारोबार ?

आज कतिमा हुदैँछ सुन–चाँदीको कारोबार ?

काठमाडौं उच्च मूल्यबाट सुनको भाउ ४ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन सुनको मूल्यले हालसम्मकै उच्च प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँको रेकर्ड बनाएको थियो ।

सोमबार भने प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य भने तोलामा स्थिर । अघिल्लो दिन प्रतितोला १८९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भएको छ ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
मौसममा सुधार देखिएसँगै अधिकांश तरकारीको मूल्य सस्तियो
पछिल्लो समाचार →
ऐतिहासिक धारा पुन निर्माण

Leave a Comment

Your email address will not be published. Required fields are marked *