Latest News
Kathmandu

काठमाडौँ महानगरले माग्यो ३० जना हेबी सवारी चालक

काठमाडौँ महानगरले माग्यो ३० जना हेबी सवारी चालक

काठमाडौँ काठमाडौँ महानगरपालिकाले करारमा नियुक्ति गर्नेगरी ३० जना हेबी सवारी चालक माग गरेको छ । तोकिएको योग्यता पुगेका उम्मेदवारले महानगरपालिकाको वेबसाइटमा रहेको ‘करारमा हेभी ड्राइभर अनलाइन दरखास्त प्रणाली’ मार्फत आवेदन दिनुपर्ने महानगरपालिकाले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदवारले साउन १६ भित्र आवेदन दिन सक्नेछन् भने थप दस्तुर तिरेर साउन २३ गतेभित्र आवेदन दिन सक्नेछन् ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सुनको मुल्य बढ्यो, चाँदीको कति ?
पछिल्लो समाचार →
१ वर्षपछि सेयर बजार २२०० अंक माथि

Leave a Comment

Your email address will not be published. Required fields are marked *