Latest News
Kathmandu

चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना

चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना

काठमाडौँ  चितवनबाट वीरगन्ज जाँदै गरेको बस दुर्घटना भएको छ।

आज बिहान पर्साको वीरगन्ज जाँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
सरकारले उठायो आर्थिक वर्ष २०८०/८१मा १४ खर्ब मात्र राजस्व
पछिल्लो समाचार →
२६ महिनापछि सेयर बजार २३०० अंकमाथि

Leave a Comment

Your email address will not be published. Required fields are marked *