Latest News
Kathmandu

रविलामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

रविलामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्रपार्टी (रास्वपा) का सभापति रविलामिछाने विरुद्ध आज कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ ।

आइतकार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सभापति रवि विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।

रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटाअभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्ण बहादुर गुरुङ सहित ५१ जना विरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
न्यूयोर्कमा विवेक पंगेनीको अन्तिम दाह संस्कार
पछिल्लो समाचार →
बेल्जियममा हीराको व्यापार संकटमा, व्यापारी पलायन

Leave a Comment

Your email address will not be published. Required fields are marked *