Latest News
Kathmandu

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

एक हजार एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक हजार एक सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार छ सय कायम भएको छ ।

गत शुक्रबार सुन प्रतितोला रू एक लाख ४८ हजार पाँच सयमा कारोबार भएको

आज चाँदी मुल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला एक हजार सात सय ९० मा कारोबार भएको छ ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
बेल्जियममा हीराको व्यापार संकटमा, व्यापारी पलायन
पछिल्लो समाचार →
संचालकको सेयर विक्री प्रतिबन्ध अव्यवहारिक

Leave a Comment

Your email address will not be published. Required fields are marked *