Latest News
Kathmandu

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान ६ः५० मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
पोखरामा गगन थापाबाट सहकारी पीडितलाई भेट्न इन्कार, पार्टी कार्यालय अगाडी झडप
पछिल्लो समाचार →
माघे संक्रान्तिको पूर्वसन्ध्यामा असनमा चाकु र तरुल किन्नेहरुको भिड (फोटोफिचर)

Leave a Comment

Your email address will not be published. Required fields are marked *