Latest News
Kathmandu

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक समितिको कक्ष सिंहदरबारमा दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।

बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ

📤 Share this story:
The Sg Gallery

The Sg Gallery

Staff Reporter

← अगिल्लो समाचार
कराते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन
पछिल्लो समाचार →
पूर्ण बहादुरको सारङ्गी’का निर्माताले ‘अभिमन्यु’ बनाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *