Latest News
Kathmandu

एघारौंविश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँगछलफल

एघारौंविश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँगछलफल

काठमाडौं । एघारौंविश्व योग दिवसलाई भव्यताका साथमनाउने तयारीकाविषयमाआजप्रधानमन्त्री केपीशर्मा ओलीसँग सम्बन्धितमन्त्रालय र योगगुरुसहितकाप्रतिनिधिहरुले छलफलगरेका छन् ।
प्रधानमन्त्रीनिवास,बालुवाटारमा भएको छलफलमातीनतहकै सरकारस्तरबाट योग दिवस मनाउनगठितमूल समारोह समितिबाटभइरहेका तयारीबारे प्रधानमन्धीओलीलाई जानकारी गराइएको थियो ।
प्रधानमन्त्रीओलीले नेपाल योग र ज्ञानको तपोभूमिभएकाले योगलाई जीवनशैलीका रुपमाविकास गर्दै निरोगी नेपालअभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रहगरे ।
छलफलमाशिक्षा, विज्ञानतथाप्रविधिमन्त्रीशिक्षामन्त्री रघुजीपन्त, जीवनविज्ञान संस्थाका संस्थापकएलपीभानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिवशिवकुमार सापकोटालगायत सहभागीथिए ।
हरेकजुन २१ ९असार ७० मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यकालागि योग’भन्ने आदर्श वाक्यका साथमनाउने तय गरिएको छ ।
दिवस मनाउनगत जेठ २९ गते शिक्षामन्त्रालयमाशिक्षामन्त्रीपन्त, संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्रीबद्रीपाण्डेसहितको उपस्थितिमाभएको बैठकले शिक्षामन्त्रीपन्तको संयोजकत्वमामूल समारोह समितिगठन गरेको थियो ।
०००००००००००००
एघारौं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल
काठमाडौं । एघारौं विश्व योग दिवसलाई भव्यताका साथ मनाउने तयारीका विषयमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्धित मन्त्रालय र योगगुरुसहितका प्रतिनिधिहरुले छलफल गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा तीन तहकै सरकारस्तरबाट योग दिवस मनाउन गठित मूल समारोह समितिबाट भइरहेका तयारीबारे प्रधानमन्धी ओलीलाई जानकारी गराइएको थियो ।
प्रधानमन्त्री ओलीले नेपाल योग र ज्ञानको तपोभूमि भएकाले योगलाई जीवनशैलीका रुपमा विकास गर्दै निरोगी नेपाल अभियानसँग जोडेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरे ।
छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिक्षामन्त्री रघुजी पन्त, जीवन विज्ञान संस्थाका संस्थापक एलपी भानु शर्मा र गुरु रमेश नेपाल, मूल समारोह समितिका सदस्यसचिव शिवकुमार सापकोटालगायत सहभागी थिए ।
हरेक जुन २१ ९असार ७० मा मनाइने यो दिवसको यस वर्षका लागि ‘सिङ्गो पृथ्वी, मानव स्वास्थ्यका लागि योग’ भन्ने आदर्श वाक्यका साथ मनाउने तय गरिएको छ ।
दिवस मनाउन गत जेठ २९ गते शिक्षा मन्त्रालयमा शिक्षामन्त्री पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसहितको उपस्थितिमा भएको बैठकले शिक्षामन्त्री पन्तको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको थियो ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ ।
पछिल्लो समाचार →
किसानको चैते धानले उचितमुल्य नपाएको गुनासोपछिदुई मन्त्री एक ठाउँमा काठमाडौ

Leave a Comment

Your email address will not be published. Required fields are marked *