किसानले चैते धानको उचितमुल्य नपाएको गुनासोपछिकृषितथापशुपन्छीविकासमन्त्री रामनाथअधिकारी र उद्योगवाणिज्यतथाआपुर्तिमन्त्रीदामोदर भण्डारीबिचवाणिज्यमन्त्रालयमाछलफलभएको छ ।
छलफलमादुवै मन्त्रालयका सचिव , खाद्यव्यवस्थातथाव्यापार कम्पनीकाप्रमुखकार्यकारी अधिकृत लगायतको सहभागिताथियो ।
बैैठकमा चैते धानको हालको अवस्था,किसानले उचितमुल्य नपाउनुका कारण, भारतवाटहालचामलआयातको अवस्था, खाद्यव्यवस्थातथाव्यापार कम्पनीमाधान,चामलको मौज्दातअवस्थ , खाद्यले किसानको चैते धानखरिदगर्न सक्ने अवस्था र भण्डारणक्षमतालगायतकाविषयमाछलफलभएको छ ।
दुई मन्त्रालयवीचहालखाद्यव्यवस्थातथाव्यापार कम्पनीसँगप्रर्याप्त भण्डारणक्षमतानभएकाले यसकालागिपहलगर्ने, चामल ,चिउरा र भुजियानिर्यातकालागि सम्वन्धीतनिकायसँग समन्वयगर्ने, खाद्यमार्फत धानखरिद गर्नका लागिअर्थ मन्त्रालय सँगवजेट लगायतकाविषयमापहलगर्ने निर्णय भएको छ ।
वैठकमाकृषिमन्त्रीअधिकारीले जसरी र जुनव्यवस्था गरेर हुन्छकिसानले चैते धानको उचितमुल्य पाउनकालागि सम्वन्धीतनिकायको पहलआवश्यक रहेकामा जोड दिए ।
मन्त्रीभण्डारीले कृषि ,उद्योग, अर्थ मन्त्रालयर राष्ट्रिययोजनाआयोग समेत वसेर समस्याको समाधान र यस विषयमाआगामी रणनीति तय गर्नुपर्ने बताए ।
वैठकमाकृषितथापशुपन्छीविकास मन्त्रालयका सचिवडा.गोविन्द प्रसादशर्मा ,वाणिज्यतथाआपुर्ति सचिवडा.रामप्रसादघिमिरे र खाद्यव्यवस्थातथाव्यापार कम्पनीकाप्रमुखकार्यकारी अधिकृत रमेशआचार्यले हालको अवस्थावारे जानकारी गराएकाथिए ।
सरकारले चैते धानको न्युनतम समर्थन मुल्यप्रतिक्विन्टल २८ सय६९ पैसातोके पनिझापालगायतपूर्व रपश्चिमकाजिल्लाहरुमाकिसानले १५ देखि १६ सय रुपैयामाविक्री गर्नुपर्ने अवस्थाआएको बताएकाछन् ।
हाल डेढ लाखमेट्रिकटनको हाराहारीमाकिसानसँगविक्रिकालागि रहेको अनुमानछ ।पछिल्लो समयमात्रभारतवाट ३१अर्व जतिको चामलआयतभएको छ ।
०००
किसानको चैते धानले उचित मुल्य नपाएको गुनासोपछि दुई मन्त्री एक ठाउँमा
काठमाडौ । किसानले चैते धानको उचित मुल्य नपाएको गुनासोपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री दामोदर भण्डारीबिच वाणिज्य मन्त्रालयमा छलफल भएको छ ।
छलफलमा दुवै मन्त्रालयका सचिव , खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतको सहभागिता थियो ।
बैठकमा चैते धानको हालको अवस्था, किसानले उचित मुल्य नपाउनुका कारण, भारतवाट हाल चामल आयातको अवस्था, खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा धान, चामलको मौज्दात अवस्थ , खाद्यले किसानको चैते धान खरिद गर्न सक्ने अवस्था र भण्डारण क्षमतालगायतका विषयमा छलफल भएको छ ।
दुई मन्त्रालय वीच हाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग प्रर्याप्त भण्डारण क्षमता नभएकाले यसका लागि पहल गर्ने, चामल , चिउरा र भुजिया निर्यातका लागि सम्वन्धीत निकायसँग समन्वय गर्ने, खाद्यमार्फत धान खरिद गर्नका लागि अर्थ मन्त्रालय सँग वजेट लगायतका विषयमा पहल गर्ने निर्णय भएको छ ।
वैठकमा कृषिमन्त्री अधिकारीले जसरी र जुन व्यवस्था गरेर हुन्छ किसानले चैते धानको उचित मुल्य पाउनका लागि सम्वन्धीत निकायको पहल आवश्यक रहेकामा जोड दिए ।
मन्त्री भण्डारीले कृषि , उद्योग, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग समेत वसेर समस्याको समाधान र यस विषयमा आगामी रणनीति तय गर्नुपर्ने बताए ।
वैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा।गोविन्द प्रसाद शर्मा , वाणिज्य तथा आपुर्ति सचिव डा।रामप्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले हालको अवस्था वारे जानकारी गराएका थिए ।
सरकारले चैते धानको न्युनतम समर्थन मुल्यप्रति क्विन्टल २८ सय ६९ पैसा तोके पनि झापालगायत पूर्व र पश्चिमका जिल्लाहरुमा किसानले १५ देखि १६ सय रुपैयामा विक्री गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
हाल डेढ लाख मेट्रिक टनको हाराहारीमा किसानसँग विक्रिका लागि रहेको अनुमान छ । पछिल्लो समय मात्र भारतवाट ३१अर्व जतिको चामल आयत भएको छ ।
किसानको चैते धानले उचितमुल्य नपाएको गुनासोपछिदुई मन्त्री एक ठाउँमा काठमाडौ
📤
Share this story:

Leave a Comment