Latest News
Kathmandu

आजदुई वटा संसदीय समितिको बैठक बस्दै

आजदुई वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाअन्तर्गत रहेकाकानुन, न्यायतथामानवअधिकार समिति र विधायनव्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
मंगलबार बिहान साढे ८ बजे बस्ने कानुन, न्यायतथामानवअधिकार समितिको बैठक सिंहदरबारमा बस्दैछ । बैठकमानेपालकानुनव्यवसायी परिषद् (दोस्रो संशोधन)विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गरिदैछ । यससाथै मध्यवर्ती क्षेत्रको स्थलगतअवलोकन तथाअनुगमन सम्बन्धमाछलफल गरिने बैठकको कार्यसूची रहेको छ ।
यस्तै, आजदिनको १ बजे बस्ने विधायनव्यवस्थापन समितिको ८० औँ बैठकमाकेही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिदफावार छलफलगरिनेछ ।
०००००००००
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका कानुन, न्याय तथा मानव अधिकार समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ ।
मंगलबार बिहान साढे ८ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक सिंहदरबारमा बस्दैछ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल गरिदैछ । यससाथै मध्यवर्ती क्षेत्रको स्थलगत अवलोकन तथा अनुगमन सम्बन्धमा छलफल गरिने बैठकको कार्यसूची रहेको छ ।
यस्तै, आज दिनको १ बजे बस्ने विधायन व्यवस्थापन समितिको ८० औँ बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ ।

 

 

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
किसानको चैते धानले उचितमुल्य नपाएको गुनासोपछिदुई मन्त्री एक ठाउँमा काठमाडौ
पछिल्लो समाचार →
यस्तो छ, आजविदेशी मुद्राको विनिमयदर

Leave a Comment

Your email address will not be published. Required fields are marked *