सडक विभागले राजधानीको मिनभवन अगाडि सरसफाइ गरेको छ। बिहीबार सडक विभागको आयोजनामा उक्त क्षेत्रमा सरसफाइ कार्यक्रम सञ्चालन गरिएको हो। सरसफाइका क्रममा सडक छेउछाउमा थुप्रिएको फोहोर हटाइँदै वातावरण सफा र व्यवस्थित बनाइएको विभागले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख