Latest News
Kathmandu

बालेन शाह अछाम–२ मा (तस्बिरहरु)

बालेन शाह अछाम–२ मा (तस्बिरहरु)

रास्वपाका वरिष्ठ नेता बालेन शाह अछाम पुगेका छन्। शुक्रबार उनी अछाम–२ का उम्मेदवार भूपदेव शाहसँग मंगलसेनमा भेटघाटका लागि पुगेका हुन्। उनले त्यहाँको रास्वपाको कार्यालयमा गएर घण्टी पनि बजाएका छन्।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन’
पछिल्लो समाचार →
हिउँको तन्नामा पोरखेगढी, बाजुरामा पर्यटकको आकर्षण बढ्दो

Leave a Comment

Your email address will not be published. Required fields are marked *