Latest News
Kathmandu

मिथिलाञ्चलमा होलीको सुरुवात (तस्वीरहरू)

मिथिलाञ्चलमा होलीको सुरुवात (तस्वीरहरू)

१५ दिने मिथिला माध्यमिकी परिक्रमा को सातौँ दिन आज महोत्तरीको कञ्चनवन मा परिक्रमा यात्रुहरूले स्थानीयवासी र साधुसन्तहरूसँग होली खेलेका छन्।

रामायणकाल मा राम–सीता विवाहपछि विभिन्न स्थान घुम्न निस्केका बेला कञ्चनवनमा होली खेलेको स्मरण गर्दै, प्रत्येक वर्ष आजको दिन कञ्चनवनमा होली खेल्ने परम्परा रहिआएको छ।

मिथिलाञ्चल क्षेत्रमा आजबाटै होली सुरु हुने मान्यता रहेको छ।

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक
पछिल्लो समाचार →
गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाइतेको अवस्था बुझाइ

Leave a Comment

Your email address will not be published. Required fields are marked *