Latest News
Kathmandu

मतदानमा जेन–जीदेखि वृद्धसम्मको उत्साह (फोटोफिचर)

मतदानमा जेन–जीदेखि वृद्धसम्मको उत्साह (फोटोफिचर)

आज देशभर प्रतिनिधिसभा निर्वाचन जारी रहेको छ। बिहानैदेखि मतदाता मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।

केही घण्टामै विभिन्न उमेर समूहका मतदाताको उत्साहपूर्ण सहभागिता देखिएको छ। विशेषगरी जेन–जी युवा र वृद्ध मतदाता मतदानमा सक्रिय रूपमा सहभागी भएको दृश्य देखिएको छ।

तस्वीरहरूमा लोकतान्त्रिक प्रक्रियाप्रति नागरिकहरूको उत्साह र सहभागिता स्पष्ट देख्न सकिन्छ।

अपडेटको लागि कृपया हाम्रो पेजलाई पनि फोलो गर्नू होला।

#NepalElection #VotingDay #GenZVoters #SeniorVoters #PhotoFeature #NepalPolitics #ElectionUpdate #Democracy

📤 Share this story:
sgadmin

sgadmin

Staff Reporter

← अगिल्लो समाचार
चुनावी अपडेट : देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा
पछिल्लो समाचार →
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
Rajesh Chaudhary celebrating historic victory in Rautahat-1, defeating Madhav Nepal and Ajay Gupta in Nepal elections

Leave a Comment

Your email address will not be published. Required fields are marked *